२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेललाई सहकारी विद्वता पुरस्कार



अ+ अ-



काठमाडौं– राष्ट्रिय सहकारी बैंकले सहकारी विज्ञ डा. ज्ञानेन्द्र पौडेललाई सहकारी विद्वता पुरस्कारबाट सम्मानित गरेको छ । बैंकको १५औं साधारण सभाका अवसरमा पौडेललाई सहकारीको क्षेत्रमा योगदान पु¥याए बापत शनिवार सम्मान गरिएको हो । पौडेललाई भूमि  साधारण सभाका अवसरमा पौडेललाई सहकारीको क्षेत्रमा योगदान पु¥याए बापत शनिवार सम्मान गरिएको हो । पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेकी थिइन् । साधारणमा सभा विभिन्न जिल्लाका सहकारी, बैंकका कर्मचारीलाई पनि सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा पौडेलद्वारा लिखित क्रेडिट रिस्क मेनेजमेन्ट इन नेपलिज् कोअपरेटिभ सोसाइटिज् पुस्तकको मन्त्री अर्याल, नेपाली कांग्रेसका प्रमुख सचेत   मेनेजमेन्ट इन नेपलिज् कोअपरेटिभ सोसाइटिज् पुस्तकको मन्त्री अर्याल, नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँड, राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष केशव बडालले बिमोचन गरेका थिए ।