२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका प्रथम राष्ट्रपति बिरामीको सेवामा फर्कने



अ+ अ-

काठमाडौं । नेपालका प्रथम राष्टपति डा. रामवरण यादवले पुनः चिकित्सकीय सेवामा फर्कने भएका छन्।
शनिबार बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने बताएका हुन्।
उनले देशका सरकारी अस्पतालमा दैनिक एक घण्टा बिरामीहरुको सेवा गर्ने गरी काम गर्ने बताएका छन्। पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका यादव राजनीतिमा आउनुभन्दा पहिले नेपाली काग्रेसका सस्थापक नेता बिपी कोइरालाको निजी चिकित्सक थिए। भारतको कोलकत्ताबाट चिकित्सा शिक्षा अध्ययन गरेका यादब कोइराला परिवारकै संगतमा राजनीतिमा आएका हुन्।