७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल



अ+ अ-

काठमाडौं । सत्तागठबन्धनका तीन शीर्ष नेताहरुले भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको हो । 

पछिल्ला राजनीतिक गतिविधिका विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ ।