७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणकै क्रममा पुल भाँचिएपछि…



अ+ अ-

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेको पुल भाँचिएको छ । पुल यसरी बाचिएपछि स्थानीयवासी चिन्तामा रहेका छन् र उक्त पुल रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण भइरहेको थियो ।  


 

तस्बीर : युवराज विष्ट, रासस