२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातीको उडानमा एक्ली यात्री थिइन् यी युवती, सात सदस्यसँग खिचिन् सेल्फी



अ+ अ-

चार्टर्ड प्लेनमा एक्लै यात्रा गर्ने सपना त धेरैको हुन्छ तर त्यो कमै पूरा हुन पाउँछ । यस्तै यदि तपाईं व्यवसायिक विमानमा यात्रा गर्नु हुन्छ भने यो सपना पूरा हुन लगभग असम्भव नै छ । तर लोएसा एरिस्पेकी एक महिलाको यो सपना पूरा भएको छ ।

लाइसा मनिला जानका लागि फिलिपिन्सको एयरपोर्टमा पुगिन् र पिआर २०२० फ्लाइटमा बसिन् पनि । लोइसालाई थाहा थिएन कि उक्त फ्लाइट उनको लागि निकै अविष्मरणीय हुनेछ । लोइसाको फ्लाइटमा उनीबाहेक अरु कुनै यात्री नै थिएनन् । उक्त फ्लाइट रातीको थियो र त्यसमा सात क्रु मेम्बर्स थिए ।

https://www.facebook.com/looweesaaa/posts/2179626205639153

लोइसाले खाली विमानको तस्बिर खिचिन् । उनले विमानका सात क्रु मेम्बर्ससँग पनि सेल्फी खिचेकी छिन् । उक्त फोटोलाई लोइसाले फेसबुकमा सेयर गरिन् । जब उनी मनिलामा उत्रिइन् तब कनवेयर बेल्टमा पनि उनको मात्रै लगेज थियो ।

लोइसाको फेसबुकमा उनी पिटिभीकी समाचार रिपोर्टर भएको जानकारी उल्लेख छ ।

यसअघि पनि केरन ग्रीव नामकी एक महिलाले यस्तै एक्लै यात्रा गर्ने मौका पाएकी थिइन् ।

एजेन्सी




भर्खरै