२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकहरूकाे लाभांश घाेषणा निराशाजनक, राम्रा भनिएका बैंकले समेत लगानीकर्तालाइ बनाए निराश



अ+ अ-

काठमाडाैं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २७ बैंकमध्ये पुस १३ गते शुक्रबारसम्म १९ वटा बैंकले लाभांश घाेषणा गरेका छन् । सबैभन्दा बढी लाभांश घाेषणा गर्नेमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेकाे छ । यस बैंकले गत अार्थिक वर्ष २०७४।७५ काे नाफाबाट बाेनस सेयर १८ प्रतिशत र नगद २२ प्रतिशत गरी कूल ४० प्रतिशत दिने भएकाे छ ।

निकै राम्रा भनिएका नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीअाइ, एभरेष्ट बैंकले घाेषणा गरेकाे लाभांश निकै लाजमर्दाे र निराशाजनक रहेकाे लगानीकर्ताकाे गुनासाे छ ।

सिटिजन्स बैंक, जनता बैंक र मेगा बैंककाे लाभांश १० प्रतिशत भन्दा कम छ । नेपाल बंगलादेश, एनअाइसी र माछापुच्छ्रे बैंकले १० प्रतिशतकाे हाराहारीमा लाभांश दिने घाेषणा गरेका छन् ।

बैंकहरूकाे पछिल्लाे स्थिति निम्न बमाेजिम छः

(याे तालिका मेराेलगानी डटकमबाट साभार गरिएकाे हाे)