२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा भएको दुर्घटनाप्रति नेबिसंघका उपाध्यक्ष परियारद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौं । दाङ जिल्लाको तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटना प्रति नेपाल नेपाल विद्यार्थि संघका उपाध्यक्ष सागर परियारले दुःख व्यक्त गरेको छ । उपाध्याक्ष परियारले दाङ जिल्लामा भएको बस दुर्घटनामा करिब २१ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको खबर बाट म अत्यन्त स्तब्ध र दुःखित भएको भन्दै मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । शुक्रबार अपरान्ह ४ः५० मिनेटमा कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको थियो । सल्यान कपुरकोटको वनस्पति उद्यान केन्द्रमा अवलोकनपछि फर्किएने क्रममा बस दुर्घटनामा परेको हो ।