२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिएन बालिका बेचबिखन,दुई प्रकाउ



अ+ अ-


नुवाकोट । नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँन खोज्नेलाई प्रहरीले प्रकाउ गरेको छ । फकाएर भारत लैजाने क्रममा तादी गाउँपालिका–२ नुवाकोटका कान्छा तामाङ र बुद्धिमान तामाङ पक्राउ परेका हुन् ।

राम्रो काम लगाइदिने भनेर नुवाकोटको दुर्गम क्षेत्रमा पर्ने गाउँका बालिकालाई भारतमातर्फ लैजाँदै गर्दा बाहुनबेँसीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार शुक्रबार साँझ नियन्त्रणमा लिएको र घटनामा संग्लग्न अरुको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आज जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिइने प्रहरीले जनाएको छ ।

प्रकाउ परेका अभियुक्त बिरुद्द यस अघि नि मानब बेचबिखनका आरेप लाग्दै आएको थियो ।