२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सले जापान र कोरिया उडान भर्ने



अ+ अ-

काठमाडौँ । नेपाल एयरलाइन्सले आगामी वैशाखसम्म अन्र्तराष्ट्रिय हवाई सेवामा सुधार गर्ने भएको छ । एयरलाइन्सले अब जापान, कोरिया, चीन र साउदी अरेवियामा उडान गर्ने तयारी तिब्र रुपमा भइरहेको जानकारी दिएको छ।

एयरलाइन्सका अनुसार पहिलो चरणमा जापान र चीनमा उडान गर्ने र फागुन मध्यसम्म जापानको ओसाकामा उडान गर्ने तयार िभएको जनाएको छ । त्यस्तै चैतसम्म चीनको ग्वान्जाउ सहरमा उडान गर्न पूर्वतयारी सुरू भइसकेको र चीन र जापानमा उडानको तयारी गर्न कर्मचारी पनि खटाईसकेका जनाएको हो ।

‘असारमै पहिलो एयरबस वाइडबडी ए ३३० जहाज आए पनि नयाँ गन्तव्य नपाउँदा छोटो दुरीमा उडान गरिरहेको छ। यस्तै नेपाल एयरलाइन्सको दोस्रो एयरबस साउनमा खरीद गरेको थियो।