२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमाको माया ब्लकबष्टर (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । नेपाली गीत संगित क्षेत्रकी आधुनिक,लोक तथा पप गायिका भिमा पुनको हाम्रो माया हुन्छ ब्लकबष्टर भन्ने बोलको गीत सार्बजनिक गरेकि छिन् । उक्त गीत आर.केसी डिजिटल युटुबबाट सार्बजनिक गरिएको हो उक्त गितमा प्रमोदको डिजीको शब्द संगित छ भने भीमा पुन र प्रमोद डिजीको आवाज रहेको छ । यस गीतमा संगित संयोजन डोलराज बाह्रघरे मगरको रहेको छ । यस गीतको भिडियोमा द ह्याप्पी कृयुको अभिनय रहेको छ भने म्युजिक भिडियो निर्देशन अरुण बिश्वकर्माले गरेका छन् । छायाकंन तथा सम्पादन रामु चौधरी आर के सीले गरेका छन भने अडियो ग्यालेक्सी म्यूजिक प्रा .ली काठमाण्डौ द्घारा सार्बजनिक गरिएको छ । https://youtu.be/1UVNxZ01CEk