२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटपाटमा संग्लन दुई फरार



अ+ अ-


काठमाडौं । ललितपुरमा ट्याक्सी चालक माथि कुटपिट गरिएको छ । ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई अज्ञात युवाले चालकलाई कुटपिट गरेर साथमा भएको नगद र मोबाइल लुटेका छन् ।

लुटेराले बालकुमारीको झोलुङ्गे पुल नजिकै बा १ ज ६१५७ नम्बरका ४२ वर्षीय डम्बर खड्का चालकलाई कुटपिट गर्दै लुटेका महानगरीय प्रहरी परिसर जानकारी दिएको छ ।

कुटपिबाट ट्याक्सी चालक खड्का देब्रे आँखामा चोट लागेको छ । उनको हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।