काठमाडौ । घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’भन्ने नाराका साथ आजदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान प्रारम्भ भएको छ । यस अभियान अन्तरगत नबनिर्मित धरहरामा महिलाबिरुद्धको हिंसा अन्त्य गरौँ भन्ने नारा सहितको लाईट अप गरिएको छ ।