२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नोट नेपालमा बन्देज



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपालमा २००, ५०० र २००० का नोट चलाउन बन्देज लगाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न सञ्चार तथा प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय गरिएको जानकारी दिइयो ।

साथै बैठकले बालाजु छहरे बिदुर सडक योजना स्तरोन्नतीका लागि २६०० रुख हटाउन स्वीकृति दिएको छ ।

मन्त्रिपरिषदको बैठकको निर्णय निम्न बमोजिम छः

[googlepdf url=”http://newspolar.com/wp-content/uploads/2018/12/mangsir-24.pdf” download=”Download” ]