२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक लाख ७० हजार भारूसहित भारतीय नागरिक प्रकाउ



अ+ अ-

काठमाडौं । अवैध भारतीय रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले भारतको रक्सौलबाट वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेको सूचनाको आधारमा एक लाख ७० हजार भारूसहित बरामद गरिएको छ । भारतको बिहार मोतिहारीको चैलाहा थाना ९ का महमद मैनुल कहलाई पक्राउ गरेको हो ।

मैनुलले कालो झोलामा लुकाएर ल्याएको ३४० थान पाँचसयका नोटसमेत बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जानकारी दिएको छ ।