२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हलिउड स्टार दौरा सुरवालमा चिटिक्क !



अ+ अ-

हलिउडका महान कलाकार मोर्गन फ्रीम्यान नेपाली पाेशाक दाैरा सुरूवाल लगाएर काठमाडाैँका सांस्कृतिक सम्पदाहरूमा हिँडेका छन्र । त्याे तस्विर राखेर नेपालमा रहेका अमेरिकी दूताबासले अाफ्नाे फेसबुक पेजमा लेखेकाे छ के नेपाली दाैरा सुरुवाल सुहाएको छैन त ? उक्त दूताबासकाे पेजमा यस्ताे छ-

हाम्रा सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी परियोजनाहरूको क्रममा हामीलाई सधैंं सोधिनेमध्ये एक प्रश्न हो: सम्पदा संरक्षण किन महत्वपूर्ण छ? धेरैमध्ये एक उत्तर यो हो कि भविष्यका आउने पुस्ताहरू सँगै हलिवुडका महान कलाकार मोर्गन फ्रीम्यान जस्ता कयौं पर्यटकहरूका लागि तीनलाई जोगाउन। वहाँलाई नेपाली दौरा सुरुवाल लगाएर काठमाडौंका सांस्कृतिक स्थलहरूमा घुम्दा गजब सुहाएको छ, छैन त?