२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुषको लिंगको आकार तथा प्रकार



अ+ अ-

काठमाडौं । पुरुषको लिंगको आकार तथा प्रकारका बारेमा निकै चर्चा हुन्छन् । लिंग सामान्यतः सबै पुरुषको एकै प्रकारको हुँदैन । भिन्न भिन्न पुरुषको आफ्नै प्रकृतिको लिंग हुन्छ । जस्तैः बाङ्गो, टेडो, पातलो, मोटो तथा अनेक प्रकृतिको ।

खासमा लिंगको साइजले यौन सन्तुष्टिमा धेरै प्रभाव नपार्ने अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मीहरु बताउँछन् । यद्दपी कतिपय सेलिब्रेटीहरुले त खुलेरै भनेका छन् चरम यौन सन्तुष्टिका लागि आफूलाई चाहिने लिंगको साइजका बारेमा ।

केहि यस्ता साधारण अनुमान लगाउन मिल्ने तथ्यहरु छन् । जसबाट अनुमानकै भरमा पनि लिंगको आकार तथा लम्बाई पत्ता लगाउन सकिन्छ । जस्तैः कुनै देखिने अंगको आकार हेरेर पुरुषको लिंगको आकार पत्ता लगाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले नै भनेको एउटा तथ्य के भने पुरुषको अनुहारको आकार हेरेर पनि उनको लिंगको साइजबारे जानकारी पाउन सकिन्छ । जस्तैः अफ्रिकीहरुको अनुहार लाम्चो र मोटो आकारको हुन्छ । त्यसै अनुरुप त्यहाँका पुरुषको लिंग पनि मोटो र लामो हुने भनाई छ ।

त्यसो भए के कुनै पुरुषको नाकले बताउन सक्छ की उसको लिंगको आकार कति छ भनेर ? यदि तपाईंलाई कुनै पुरुषको लिंगको आकार पत्ता लगाउनु प¥यो भने उसको अनुहारमा अथवा उसको नाकमा ध्यान दिनुहोस् न की उसको तल्लो भागमा !

यदि तपाईं केटिमान्छे हुनुहुन्छ र लिंगको बारेमा जिज्ञासा छ भने पक्कै यो एउटा उपाय हुनसक्छ । दक्षिण कोरियामा केहि महिना पहिले गरिएको सर्भे भन्छ पुरुषको नाकको आकारले उसको लिंगको आकारबारे जानकारी दिन्छ ।

जस्तैः यदि कुनै पुरुषको नाक लामो वा लाम्चो आकारको छ भने सम्झिनुहोस् उसको लिंग समान्य भन्दा केहि लामो छ । कसैको बढि थेप्चो नाक भएपनि मोटो हुन सक्छ । त्यस्ता पुरुषको लिंगको साइज पनि मोटो हुने अध्ययनको निष्कर्ष छ । तर यो कुरा सबै पुरुषहरुमा लागू नहुन पनि सक्छ यद्दपी अधिकांश पुरुषको नाकको साइज अनुसार उसको लिंगको साइज पनि पत्ता लगाउन सकिने सर्भेको निष्कर्ष छ ।




भर्खरै