२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पद्मरत्न तुलाधरकाे अन्त्येष्टी (तस्वीरमा)



अ+ अ-

काठमाडाैं, १९ कात्तिक । प्रखर मानव अधिकारवादी नेता तथा बामपन्थी बुद्धिजीवी पद्मरत्न तुलाधरकाे अाज राजधानीकाे शोभाभगवतीस्थित कर्णदीपमा दाहसंस्कार गरियाे । उहाँकाे अत्येष्टीका केही तस्वीरहरू ।

तुलाधरको पार्थिव शरीरमा दागबत्ती दिँदै छोरा सुजन
आइतबार निधन भएका वरिष्ठ मानव अधिकारवादी एवं वामपन्थी नेता पदमरत्न तुलाधरको पार्थिव शरीरमा सोमबार दागबत्ती दिँदै छोरा सुजन तुलाधर । तस्वीर ः रत्न श्रेष्ठ, रासस

 

तुलाधरको पार्थिव शरीर कर्णदीप लगिँदै
आइतबार निधन भएका वरिष्ठ मानव अधिकारवादी एवं वामपन्थी नेता पदमरत्न तुलाधरको पार्थिव शरीर लाजिम्पाटबाट शोभाभगवतीस्थित कर्णदीप लगिँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस

 

तुलाधरको पार्थिव शरीर कर्णदीप लगिँदै
आइतबार निधन भएका वरिष्ठ मानव अधिकारवादी एवं वामपन्थी नेता पदमरत्न तुलाधरको पार्थिव शरीर लाजिम्पाटबाट शोभाभगवतीस्थित कर्णदीप लगिँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस

 

तुलाधरको पार्थिव शरीरमा श्रद्धाञ्जलि
आइतबार निधन भएका वरिष्ठ मानव अधिकारवादी एवं वामपन्थी नेता पदमरत्न तुलाधरको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि । तस्वीर ः रत्न श्रेष्ठ, रासस

 

स्व.तुलाधरप्रति सलामी दिँदै प्रहरी
वरिष्ठ मानव अधिकारवादी एवं वामपन्थी नेता स्व.पदमरत्न तुलाधरको सम्मानमा उहाँप्रति सलामी दिँदै प्रहरी । तस्वीर ः रत्न श्रेष्ठ, रासस