२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट दशैंका लागि अग्रिम टिकट बुकिङ



अ+ अ-

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ शुरु भएको छ । यसअघि इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले टिकट बुकिङको कार्य रोकेका थिए ।

आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्नका लागि बसेको नेपाल यातायात व्यवसायी महासंघको बैठकले सो निर्णय गरेको हो ।

यसअघि ५ गतेदेखि नै टिकट बुकिङ गर्ने भनिएपनि व्यवसायीहरुले इन्धनको मूल्यवृद्धिका कारा उक्त काम रोक्दै आएका थिए । बिरोधपछि सरकारले १० प्रतिशत सवारी भाडा बढाएपछि महासंघले बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले घटना र बिचारलाई जानकारी दिए । उनका अनुसार समायोजनपछिको नयाँ भाडादर शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।

टिकट बुकिङको कार्य शुरु भएपछि दशैं, तिहार र छठका लागि काठमाडौंबाट बाहिरीने सर्वसाधरणहरु टिकट बुकिङका लागि बसपापर्क पुगेका छन् ।