२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बबन सिंहले पत्रकारलाई दिए पेट्रोल खन्याएर मार्ने धम्की



अ+ अ-

काठमाडौं, भदौ २९ । पूर्व सभासद् बबन सिंहले मधेस आन्दोलनको मर्मविपरित समाचार लेखेको भन्दै रौतहटका तीन पत्रकारलाई पेट्रोल खन्याएर मार्ने धम्की दिएका छन् ।

स्थानीय कोहीनुर एफएमबाट प्रसारित प्रत्यक्ष कार्यक्रममा पूर्व सभासद् सिंहले नागरिककर्मी मदन ठाकुर, एभिन्यूज टिभीका गौतम श्रेष्ठ र कान्तिपुर दैनिकका शिव पुरीलाई ज्यानमार्ने धम्की दिएका समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

पूर्वसभासद् बबन सिंहले दिएको यस प्रकारको धम्कीको नेपाल पत्रकार महासंघ रौतहट शाखाले कडा रुपमा भत्र्सना गरेको छ ।