२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पोखरा,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पताल सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा गाडी तोडफोड र आगजनी



अ+ अ-

विराटनगर, भदौ २४ । सुनसरीमा विहीबार बिहान बन्दकर्ताहरुले दुईवटा गाडीमा तोडफोड गर्नुका साथै एउटामा आगजनी गरेका छन् ।

दुहवी–भलुवा नगरपालिका–७ स्थित कोसी राजमार्गमा को१च २६९८ नम्बरको मारुती भ्यानमा आगजनी गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बन्दकर्ताहरुले सयौँ गाडीलाई जबर्जस्ती रोकी आगजनी गरेर फरार भएका थिए । आगलागीबाट गाडी पूर्णरुपले जलेको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले आगो नियन्त्रण गरेको थियो ।

त्यसैगरी, सोही नगरपालिका–४ मा बा ९ च ५५१८ नम्बरको मारुती गाडीको सिसा फोरिएको छ ।