२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेना फिर्ता र दमन रोकेपछि मात्र वार्ता : अन्सारी



अ+ अ-

विराटनगर, भदौ १९ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रिजवान अन्सारीले सरकारले वातावरण बनाएमा वार्ता हुने बताएका छन् ।

सो पार्टीद्धारा शनिबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले विगतमा मधेसी, जनजाति, थारु र मुसलमानलगायतसँग गरिएको सम्झौता कार्यान्वयन, सेना फिर्ता र सरकारबाट आन्दोलनकारीमाथि भइरहेको दमन रोकेपछि मात्र वार्ता हुने स्पष्ट पारे ।

उनले सीमान्तकृत, पिछडिएका वर्ग, समुदाय आफ्नो अधिकार र पहिचानका लागि आन्दोलनरत रहेको बताउँदै झापा, सुनसरी र मोरङलाई मधेस प्रदेशमा राख्नुपर्नेमा जोड दिए ।




भर्खरै