२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश बम हत्याका अभियुक्त मगरलाई नेपाल ल्याइयो



अ+ अ-

काठमाडौं भदौ ६ – सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमका हत्याका अभियुक्त सञ्जय स्माइली मगरलाई नेपाल प्रहरीले साउदी अरबमा पक्राउ गरी नेपाल ल्याएको छ ।

प्रहरीको सीआइबी टोलीले मगरलाई भारतहुँदै नेपाल ल्याएको हो । नेपालमा हत्या गरी साउदी अरब पुगेका मगरलाई पक्राउ गर्न प्रहरीले इन्टरपोल मार्फत् रेड कर्नर नोटिस जारी गरेको थियो ।

बमको हत्यामा संलग्न चुरेभाबर एकता पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापा, सुटर करण चौधरी, प्रेमराज खड्का र दिपक कर्णलाई प्रहरीले गत पुसमै पक्राउ गरिसकेको छ । खड्का धरौटीमा छुटेका छन् भने अरु पुर्पक्षका लागि थुनामा छन् ।