३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनःनिर्माण प्राधिकरणमा पोखरेल



अ+ अ-

काठमाडौं साउन २९÷सरकारले पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा.गोविन्द पोखरेललाई नियुक्त गरेको छ ।
विहीबारको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेका सिइओ पोखरेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुन । मन्त्रिपरिषद्ले प्राधिकरणमा काँग्रेस र एमालेका दुई–दुई जना गरी ४ जना मन्त्रीलाई सदस्य रहने व्यवस्था गरेको छ । एमालेबाट उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पा, काँग्रेसबाट अर्थमन्त्री डा रामशरण महत, शहरी विकास मन्त्री डा नारायण खड्कालाई नियुक्त गरेको छ । त्यसैगरी मन्त्रीपरिषदले प्राधिकरणको विज्ञ सदस्यमा तारानिधि भट्टराईलाई नियुक्त गरेको छ ।