२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

This is Feature news

अ+ अ-

आफुले बोकेको मोबाइलमा जब ब्याट्री सकिन लागेको संकेत बज्दछ तब जतिसुकै राम्रो तथा फिचरवाला स्मार्टफोन भएपनि त्यो निकम्मा जस्तै लाग्नथाल्छ । चार्जिङ गर्ने ठाउँ र बिजुली भएमा चार्ज गर्न दौडिहालिन्छ र नभएमा स्विच अफ गरेर राख्नुको विकल्प छैन । लामो यात्रा, लोडसेडिङ तथा मोबाइलको धेरै प्रयोग गर्नुपर्ने अवस्थामा ब्याट्री सकिने समस्याले अझै आपत् पार्छ । जति चलाएपछि हप्तौँ सम्म ब्याट्रीको चार्ज टिकोस् तथा घाममा देखाउँदा आफै मोबाइल चार्ज होस् भन्ने कल्पना गरिन्छ कहिलेकाहीँ । तर त्यो कल्पना मै सिमित हुन्छ र मोबाइल चार्ज सकिएर अफ भइदिन्छ । –