२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदीवासी जनजातिले मार्चपास गर्ने



अ+ अ-

काठमाडौं, ३ मंसिर । आदीवासी जनजातिले राजधानीमा मार्चपास गर्ने भएका छन् । आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको आयोजनामा राजधानीमा आदीवासी जनजातिको मार्चपास हुने भएको हो ।
पौष ४ गते शुक्रबार दिनको १२ बजे देखि नागरिक समाजका अगुवा तथा मानवअधिकारवादी नेता श्री पद्मरत्न तुलाधरको नेतृत्वमा माइतिघर मण्डलादेखि बानेश्वर चोकसम्म मार्चपास गरिने भएको छ ।
पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानका लागि मार्चपास कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
पहिचान सहितको संविधान तोकिएको समयभित्र जारी गर्नका लागि दवाब दिने भन्दै गर्न लागिएको मार्चपासमा सहभागी हुन सङ्घीय समाजवादी पार्टी, नेपाल लगायत आदीवासी जनजाति सम्बद्व नेताहरुले अपिल गरेका छन् ।