२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तथास्तु’को ट्रेलर रिलिज,रेखा थापा हावी



अ+ अ-

आगामी पुष २५ गतेबाट अल नेपाल रिलिज हुन लागेको चलचित्र तथास्तुको आर्कषक ट्रेलर रिलिज गरेको छ । चलचित्र युनिटले सार्वजनिक गरेको ट्रेलरमा नायीका रेखा थापाको आर्कषक एक्शन अवतार देख्न सकिन्छ । रेखाको एकशनले नै दर्शकको मन जित्नेमा निर्माणपक्ष विस्वस्त छ ।

आफुले अभिनय गरेका पछिल्ला चलचित्रमा एक्शन लेडीको रुपमा देखा पर्ने नायिका रेखा चलचित्र तथास्तुमा पनि भरपुर एक्शनमा देखिने बताइएको छ । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । पुष २५ मा तथास्तु सँगै चलचित्र आभाष र नाइके पनि रिलिज हुने छ । चलचित्र तथास्थुमा रेखाको अलवा किशोर खतिवडा, सुवास थापा, विज्ञान जोशी लगायतले अभिनय गरेका छन् । काठमाडौं, कालिञ्चोकमा सुटिङ गरिएको चलतित्र तथास्तु लाई जगदिश्वर थापाले लेखेका हुन् ।




भर्खरै