२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियम मिच्नु भएन नी !



अ+ अ-

काठमाडौंको न्यूरोडमा जथाभावी पार्किङ गरिएका मोटरसाईकल नियन्त्रणमा लिईदै । एक हजार रुपैयाँ जरिवाना तिरेपछि मात्रै महानगरपालिकाले मोटरसाइकल फिर्ता गर्ने गरेको छ ।