२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नी संस्करणको धन्यवाद ज्ञापन समारोह हुँदै



अ+ अ-

सिड्नी । नेपाल नेपाल फेष्टिवल २०१४ अन्तरगत सिड्नी संस्करणको धन्यवाद ज्ञापन समारोह आयोजना गरिँदैछ । समारोह सिड्नीको नर्टन स्ट्रीटस्थित पुलिस क्लवमा यही अक्टुबर १२ मा हुँदैछ ।

फेष्टिवलको सिड्नी संस्करणलाई भव्यताका साथ सफल पार्न सहयोग गर्ने विभिन्न महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्न कार्यक्रम आयोजना गरिएको गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष हरि राम्जालीले अनलाईन चौतारीलाई जानकारी दिए ।
यसअघि नेपाल फेष्टिवल पश्चिम अष्ट्रेलियाको पर्थमा सम्पन्न भइसकेको छ । नेपाल फेष्टिवल २०१४ को मेलवर्न संस्करण आगामी नोवेम्वर २ मा हुँदैछ ।