२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपहारस्वरूप खुल्ला आकाशमा ‘मोक्ष’



अ+ अ-

काठमाडौं, १६ पुस ।

 

संगीत क्षेत्रमा लागेका युवाको यथार्थ तथा मार्मिक कथालाई प्रस्तुत गरिएको चलचित्र ‘मोक्ष’को ‘खुल्ला आकाशमा’ बोलको गीत सार्वजनिक गरिएको छ । दर्शकलाई नयाँ बर्षको उपहारस्वरूप चलचित्रको उत्कृष्ट मध्येको एक गीत रिलिज गरिएको निर्देशक प्रबिन श्रेष्ठले जानकारी गराए ।

 

 

नव क्रान्ती र संजीब सिंहको शब्द रहेको प्रस्तुत गीतमा संजीबकै स्वर तथा संगीत रहेको छ । चलचित्रमा बेनिशा हमाल, कोशिस क्षेत्री सहितका अन्य पात्रहरू बिक्रम सिंह, दिपेश भण्डारी, मनिष दोगार आदीको अभिनय रहेको छ । मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्म्स्को व्यानरमा सुनिल मानन्धरले निर्माण गरेको मोक्ष यहि माघ २४ गते रिलिज हुँदैछ ।