२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयुर्वेद क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ -आचार्य



अ+ अ-

काठमाडौं, १५ पुस –
नेपाली काँग्रसका नेता नरहरी आचार्यले नयाँ बन्ने सरकारले आयुर्वेद क्षेत्रलाई प्रथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । नेपाली जडीबुटीको सदुपयोग र संरक्षण गर्न पनि आयुर्वेदलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई थियो । बिशाल आयुर्वेद तथा ध्यान दर्शन योगाभ्यास प्रशिक्षण आश्रम, सेवा बिस्तार केन्द्रको उद्घाटन कार्यक्रममा आचार्यले सो कुरा बताउनुभएको हो । आयुर्वेद र योगाको अभ्यासमा संपूर्ण जनता जुटेकोले यसप्रति सरकारको बिशेस ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै बिशाल आयुर्वेदका संचालक बद्री लामिछानेले नेपालमा रहेका अथाह जडीबुटीलाई सदुपयोग गर्ने आफ्नो लक्ष्य रहेको बताए । कार्यक्रमको संचालन पुरुसोत्तम लामिछानेले गरेका थिए । कार्यक्रममा नेपाली सिने क्षेत्रकी प्रथम नायीका भूवन चन्द, कलाकार सरीता लामिछाने, निर्देशक समाजका अध्यक्ष ऋषी लामिछाने लगायतको उपस्थीति रहेको थियो ।




भर्खरै