२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिस इकलेज’को उपाधि प्रज्ञालाई



अ+ अ-

 

काठमाडौँ, ११ पुस ।

यस वर्षको मिस इकलेज ’ प्रतियोगिताको उपाधि सेन्ट जेभियर्स कलेजकी प्रज्ञा लामिछानेले जितेकी छन् । सिजन मिडियाले आयोजना गरेको ‘मिस इकलेज’ प्रतियोगिताको चौथौं संस्करणमा सिपिएस कलेजकी निशा पोखरेल फस्ट रनर अप र ललितपुर भ्याली कलेजकी पार्वती श्रेष्ठ सेकेन्ड रनर अप भइन् ।

उपाधि जित्दै लामिछानेले एक स्कुटर र रु एक लाख बराबरको छात्रवृत्ति जितिन भने फस्ट रनर अप र सेकेन्ड रनर अप हुनेले मोबाइल र रु ५० हजार बराबरको छात्रवृत्ति पाएका छन् ।