२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाल्गुन १६मा आउने भयो ‘तोरी लाहुरे’



अ+ अ-

काठमाडौं, ९ पुस । 

एक्सन तथा कमेडी चलचित्र ‘तोरी लाहुरे’ले रिलिज मिति तय गरेको छ । बेरोजगार युवाको समस्यालाई मुख्य बिषय बनाईएको यो चलचित्र आगामी फाल्गुन १६ गते रिलिज हुने बताईएको छ । द्धन्दनिर्देशक एनबी महर्जनले निर्देशन गरेको यस चलचित्रमा सुवास थापा, गजित बिष्ट, अशिष्मा नकर्मी, समुना केसी, रोहित रूम्बा, दिनेश डिसी लगायतको अभिनय छ ।

 

यो चलचित्रलाई रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ ‘वाले’ र रोशिफ तामाङले निर्माण गरेका हुन् । कृष्ण आचार्यले चलचित्रको कथा लेखेका हुन् भने छायाँकन निरज कँडेलले गरेका हुन् । चलचित्रमा सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, शंकर महर्जनको द्धन्दनिर्देशन तथा गम्भिर बिष्टको नृत्यनिर्देशन रहेको छ ।