२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘सुनगाभा’ ओस्कारबाट बाहिरियो



अ+ अ-

काठमाडौं, ७ पुस ।

उत्कृष्ट विदेशी भाषा अर्न्तगत नेपालबाट सिफारिस भएको चलचित्र ‘सुनगाभा’ ओस्कारबाट बाहिरिएको छ । ओस्कर आयोजक द एकेडेमी मोसन पिक्चर्स आर्टस् एण्ड साइन्सले निकालेको अन्तिम सूचीमा चलचित्र सुनगाभा समावेश छैन ।

सुवर्ण थापाले निर्देशन गरेको चलचित्र‘सुनगाभा’मा अभिनेत्री निशा अधिकारी र दिया मास्केले समलिङ्गी युवतीको भूमिका निर्वाह गरेका थिए । ओस्करमा प्रतिनिधित्व गर्ने नेपाली फिल्म छान्न नेपाली चलचित्रकर्मी बिच ठुलै बिबाद भएको थियो । विशेषतः ‘बधशाला’ र ‘शिरिषको फूल’ यूनिटले ओस्कार पठाइने नेपाली चलचित्र छान्ने प्रक्रिया पारदर्शी नभएको भन्दै ओस्कर छनोट समिति विरुद्ध अदालतमा मुद्धा समेत दायर गर्ने धम्की दिएका थिए ।