२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चलचित्र ‘जोश’ निर्माण हुने



अ+ अ-

काठमाडौं, २ पुस-

नेपाली चलचित्र ‘जोश’ निर्माण हुने भएको छ  । ऋषि न्यौपानेको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रलाई आशुतोष फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गर्न लागिएको हो ।  चलचित्रको छायांकन पौंष ८ गतेबाट सुरु हुने जनाइएको छ । निर्देशक न्यौपानले सिनेमा पूर्णतया द्वन्द्वप्रधान रहेको बताए ।

चलचित्रमा रामशरण थपलियाको सहनिर्देशन, राकेश रनपालको श्रृङगार, बब्बु थापाको नृत्य, प्रदिप खड्काको द्वन्द्व, अमित श्रेष्ठको संगीत, रवी कोइरालाको छायांकन रहने यस चलचित्रमा सुशिल क्षेत्री, विरेन डीसी, महिमा सिलवाल, दुर्गा सापकोटा, ईशा चौधरी, दिनेश केसी, राज श्रेष्ठ, राकेश नेपाल, मनिषा शर्मा लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।