२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

’राघव’को ओजिर्नल साउण्ड ट्रयाक सार्वजनिक



अ+ अ-

काठमाडौं, २ पुस –

चलचित्र ’राघव’को ओजिर्नल साउण्ड ट्रयाक सार्वजनिक गरिएको छ । सञ्जिव सिंहको शब्द, संगीत तथा स्वर रहेको ”तिम्रो त्यो बोलीले मलाई बोलायो…” बोलको गीतमा  शिबिर पोखरेल, अस्मिता ढकाल र अशिष्मा नकर्मीलाई फिचर गरिएको छ । चलचित्रको कथा पनि यिनै तीन पात्रले बोकेका छन् । चलचित्र ’राघव’लाई अमेरिकामा बस्दै आएका भुपेन्द्र भट्टराईले लेखन तथा निर्देशन गरेका छन् । चलचित्रमा शिबिर, अस्मिता र अशिष्मा सहित बिदेशी कलाकार रकेन व्यञ्जकार, केट ब्रासेलको मुख्य भूमिका छ । चलचित्रलाई राजबल्लभ कोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट-३फिल्म्सको सहकार्यमा अण्डरग्राउड टकिजले निर्माण गरेको हो ।