२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिबन्धित ‘इनर्जी ड्रिंक्स’ खुलेआम बिक्री



अ+ अ-

खाद्य ऐन २०२३ ले तोकेको मापदण्ड अनुरूप नभएकोभ भन्दै सरकारले प्रतिबन्ध लगाएका आयातीत इनर्जी ड्रिंक्सहरू बजारमा खुलेआम बिक्री भइरहेको पाइएको छ। रेडबुललगायतका उत्पादनहरूमा स्पस्ट लेभल नभएको र त्यसमा भएको मिसावटसमेत स्पस्ट नभएकोले त्यस्ता उत्पादन बजारबाट फिर्ता गर्न जेठमा सरकारले सार्वजनिक सूचना जारी गरेको थियो।

उत्पादन तथा बिक्री वितरणमा अटेरी गरिरहेकेा भएपनि सरकारले कदम नचालेको समाचार आजको कारोबार दैनिकमा छ।
खाद्य ऐन र नियमावलीले तोकअनुसार स्पस्ट लेभल नभएको राइनो एस र रेडस्टार इनर्जी ड्रिंक्सलाई गत जेठमा  खाद्य तथा गुण नियन्त्रण विभागले प्रतिबन्ध लगाएको थियो।