२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए मेरो हजुर-४’ को ‘सुन्तला’ बोलको गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र 'ए मेरो हजुर-४' को 'सुन्तला' बोलको गीत सार्वजनिक भएको छ । नेपाली सांगितीक क्षेत्रमा निकै चर्चा कमाउन सफल गायक गायिका निशान भट्टराई र मेलिना राईको युगल आवाजमा यो गीत भर्खरै मात्र सार्वजनिक भएको हो ।

उक्त गीतलाई निकै चर्चित म्युजिक डिरेक्टर वसन्त साप्कोटाले डिरेक्ट गरेका हुन् भने उक्त म्युजिक भिडियोको कोरियोग्राफ कबिराज गहतराजले गरेका हुन् ।

म्युजिक भिडियोमा नायक अनमोल केसी र नायिका सुहाना थापाको जोडदार अभिनय रहेको पाईन्छ ।