२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति सीले चीन र आसियानबीचको वार्ता सम्बन्धको ३०औँ वर्षगाँठको शिखर सम्मेलनमा भाग लिने



अ+ अ-

बेइजिङ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर २२ तारिख चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) बीचको वार्ता सम्बन्धको ३०औँ वार्षिकोत्सवको स्मरणमा बेइजिङमा आयोजना हुने शिखर सम्मेलनमा भाग लिने र अध्यक्षता गर्नुहुनेछ।

भिडियो लिङ्क मार्फत शिखर सम्मेलन हुने भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले शुक्रबार जानकारी दिनुभएको छ। (रासस-सिन्ह्वा)