७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अगाडि आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी, बारका अध्यक्ष घाइते



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतअगाडि आज पनि भएको नेपाल बार एशोसियसनको धर्नामा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी हुँदा केही कानुन व्ष्यवसायीहरु घाईते भएका छन्् ।

आन्दोलनकारीबीच घम्साघम्सी हुँदा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका हुन् । 

आन्दोलनकारीले प्रधानन्यायाधीश सर्वोच्च पस्ने गरेको गेटमा अवरोध गरेका थिए । आन्दोलनकारीहरुको अवरोधलाई नियन्त्रणमा ल्याउन खोज्दा घम्साघम्सी भएको हो ।