२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशियन लाइफले २७ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले २०७६/७७ सम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव प्रकाशसिंह कठायतले जानकारी दिनुभएको छ। 

कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७ सय २७.४० रुपियाँ छ ।