७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोमल ओलीले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)की नेतृ कोमल ओलीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने भएकी छन् । 

चितवनमा आगामी मंसिर १० गतेदेखि हुने एमालेको राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय सभा सदस्य समेत रहेकी ओलीले केन्द्रीय सदस्यका लागि उठ्ने घोषणा गरेकी हुन् । 

एमालेले नेतृत्व चयनका लागि महाधिवेशन गर्दैछ । एमाले महाधिवेशन नजिकिँदै जाँदा नेताहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । 

यो पनि पढ्नुस्ः एमाले नेतृ उषाकला राईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने