२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानायक हमालको जोडी बुर्ज खलिफामा, हेर्नुस् तस्वीरमा



अ+ अ-

महानायक राजेश हमाल र मधुको जोडी बुर्ज खलिफामा रमाइलो गर्दै गरेका छन् ।

यी जोडीले विभिन्न रमाइलो पोज दिएर खिचिइएको तस्वीरहरु महानायक हमालले आफ्नो सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका हुन् ।