७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशको इजलास सुरु



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा इजलासमा बस्नुभएको छ ।

उहाँले आज एकल इजलासमा ५ र संवैधानिक इजलासमा एक मुद्दा तोक्नुभएको छ । 

यद्यपि संवैधानिक इजलासमा रहेका राणाबाहेकका न्यायाधीशहरू इजलासमा बस्ने सम्भावना ज्यादै कम रहेको छ । 

सर्वोच्च अदालतका १४ जना न्यायाधीशले भने राणालाई राजीनामा दिन सुझाव दिँदै बेन्च बहिष्कार गर्दै आएका छन् ।