एजेन्सी । पाकिस्तानको पेशावरमा शुक्रबारको प्रार्थनाका क्रममा आत्मघाती बम आक्रमणमा परी करिब ३० जनाको मृत्यु भएको छ ।
सोही क्रममा ५० जनाभन्दा बढी घाइते भएका छन् । पेशावरको कोचा रिसालदार क्षेत्रको किसा ख्वानी बजारमा रहेको मस्जिदमा विस्फोट भएको हो ।