२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत शर्माद्वारा सपथ ग्रहण



अ+ अ-

काठमाडौं । भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका डा. शंकर प्रसाद शर्माले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहण गराउनुभएको हो ।

उक्त समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।