२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी बलको महानिरिक्षकमा अतिरिक्त महानिरीक्षक पुष्पराम केसी नियुक्त



अ+ अ-

काठमाडौ । सरकारले सशस्त्र प्रहरी बलको महानिरिक्षकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रपरिषद्को बैठकले वरिष्ठता कायम गर्दै केसी नियुक्त गरेको हो ।

महानिरीक्षक शैलेन्द्र खनालको सेवानिबृत्त भएपछि सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षककेसीलाई महानिरीक्षकको जिम्मेवारी दिएको हो ।

उहाँ संगै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल पनि महानिरिक्षक बन्ने दौडमा रहनु भएको थियो ।