२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर कांग्रेसका नेताहरु सामुहिक राजीनामा दिने तयारी, स्वतन्त्र रुपमा उम्मेदबारी दिने



अ+ अ-

काठमाडौं। जनकपुर उपमहानगरपालिको प्रमु्ख जनता समाजवादी पार्टीलाई दिने सत्ता साझेदार पाँच दलिय गठबन्धनको निर्णय प्रति असन्तुष्टि जनाउदै जनकपुरका कांग्रेस नेताहरुले आज राजीनामा दिने भएका छन् ।

दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत कांग्रेसबाट राजीनामा दिएर आज नै उनले मेयरमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्ने तयारी पनि उनिहरुले गरेका छन् ।

कांग्रेस नगर सभापति मनोज साहलगायतले असन्तुष्टि जनाउदै पार्टीबाट सामुहिक राजीनामा दिने तयारी गरेका हुन् । असन्तुष्टि समुहले प्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी समेत गरेका छन् ।




भर्खरै