२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवार टुङ्गो लगाउन डाकिएको कांग्रेस कार्यसम्पादन बैठक अचानक स्थगित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अचानक स्थगित भएको छ । शुक्रबार डाकिएको कार्यसम्पादन समितिको बैठकमा आसन्न स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउने मुख्य एजेण्डा थियो ।

अपराह्न २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको बताइएको छ । बैठकको नयाँ मिति र समय भने जानकारी गराइएको छैन ।

सत्ता साझेदार गठबन्धनमा कांग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।