२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका नगरपालिकामा एमालेका उम्मेदवार (सूचीसहित)



अ+ अ-

काठमाडौं । सोमबार सम्ममा नेकपा एमालेले काठमाडौंका १० वटा नगरपालिकाको र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ ।

यी हुन् एमालेका उम्मेदवार

१)कागेश्वरी मनहरा नगरपालिका
प्रमुख– रामशरण ढुंगाना
उपप्रमुख– शान्ता थापा

२) गोकर्णेश्वर नगरपालिका
प्रमुख– उद्धव विष्ट
उपप्रमुख– सान्नानी लामा

३) तारकेश्वर नगरपालिका
प्रमुख– रामेश्वर बोहोरा
उपप्रमुख– भवानी डोटेल

४) कीर्तिपुर नगरपालिका
प्रमुख– केशरत्न बज्राचार्य
उपप्रमुख– विन्दु महर्जन

५) टोखा नगरपालिका
प्रमुख– प्रकाश अधिकारी
उपप्रमुख– ज्ञानमाया डंगोल

६) चन्द्रागिरि नगरपालिका
प्रमुख– उत्तमबहादुर राउत
उपप्रमुख– बसन्ती श्रेष्ठ

७) नागार्जुन नगरपालिका
प्रमुख– नन्दनहरि गौतम
उपप्रमुख– सुशीला अधिकारी

८) दक्षिणकाली नगरपालिका
प्रमुख– श्रीराम आचार्य
उपप्रमुख– इन्दिरा पौडेल न्यौपाने

९) बूढानीलकण्ठ नगरपालिका
प्रमुख– मिठाराम अधिकारी
उपप्रमुख– अनिता लामा

१०) शङ्खरापुर नगरपालिका
प्रमुख– कृष्ण बजगाइँ
उपप्रमुख– लक्ष्मी केसी