२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु – केशव स्थापित



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापितले सत्ता गठबन्धनको उम्मेदवारको भन्दा दोब्बर मत ल्याएर मेयरा निर्वाचित हुने दाबी गरेका छन् ।

राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने ‘कांग्रेससँग यो बिचमा भोट खुस्मिएपनि ४५ हजार भोट छ । यसअघिको निर्वाचनमा माओवादीले ल्याएको सात हजार मतपनि उतै गए ५२ हजार मत भयो । अझ केही हजार मत एकीकृत समाजवादीले ल्यायो भने ५८ हजार मत होला । २०५४ सालमै ८४ हजार भोट ल्याएको मान्छे के प्रतिस्पर्धा रह्यो ?’




भर्खरै